Live on
Your Voice, Your Power
एजेन्सी - कोरोना भाइरसको महामारीले विश्वका खेलकुद गतिविधि एक महिनादेखि ठप्प छन् । सबैजसो खेलकुद स्पर्धा ठप्प भएपछि स्टार खेलाडीहरु घरमै आराम गरिरहेका छन् । धेरैजसो मुलुक लकडाउनमा रहँदा बाहिरफेर निस्कने समेत मुस्किल छ । खेलाडीहरुले पर्सनालिटी समेत म्यानेज गर्न नपाइरहँदा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डको कपाल भने उनकै प्रेमिकाले काटिदिएकी छन् । प्रेमिकाले कपाल काटिदिएपछि…