रोचक/विचित्र संसार « Khabarhub

भान्साको धारमा अचानक रक्सी आएपछि …

भारत– दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्रान्डी र रम मिसिएको पनी आएपछि अचम्भित भएका छन् । सोमवार बिहान उनीहरूको भान्साका धारामा अचानक रक्सीको गन्ध आउने खैरो पानी आएको थियो । धाराबाट रक्सीको गन्धसहितको पानी आएपछि उनीहरु सरकारी अधिकारीसमक्ष गुनासो लिएर पुगेका थिए । छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको…