Live on
Your Voice, Your Power
एक बोतल ह्वीस्कीको मूल्य १७ करोड भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, केही समय अघि मात्र लण्डनमा १५.३ लाख डलर अर्थात १७ करोड नेपाली मूल्य बराबरमा एक बोलत ह्वीस्की विक्री भएको छ । समाचार माध्यमहरुमा जनाइएअनुसार, लण्डनमा विक्री भएको तयो ह्वीस्की विश्वको सबैभन्दा महङ्गो ह्वीस्की हो । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन्…