Live on
Your Voice, Your Power
संगीत एक क्षमतावान् व्यक्तिको शिल्प हो । यसका लागि व्यक्तिले वर्षौं अथक मेहनत गर्नुपर्दछ । जो–कोहिले पनि लयमा गीत गाउँन सक्दैनन् । संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्रा होइन पशुमा समेत यसले प्रभाव राख्दछ । अहिले समाजिक सञ्जालमा एउटा गधा भाइरल बनेको छ । यसरी गधा भाईरल हुनुको पछाडि गधाको गायकी हो । सुन्दा…