Live on
Your Voice, Your Power
एजेन्सी– सामान्यतया सर्प देखेपछि मानिसहरु डराउँछन् । तर, हालै भारतमा एक अनौठो खालको सर्प देखिएपछि हेर्ने मानिसहरुको भीड लागेको छ । भारतको कर्नाटकस्थित होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प फेला परेको हो । जसको टाउँकोमा सुनौलो रंगको प्रकाश चम्किन्थ्यो । सर्पको शीरमा प्रकाश चम्किएपछि नाग देवता भन्दै सर्पको पूजाआजा गर्ने मानिसको भीड लागेको थियो ।…