Live on
Your Voice, Your Power
काठमाडौं– केही दिन यता एउटा जापानी युवतीले नेपालीहरुलाई निशुल्क मेकअप सेवा दिइरहेकी छिन् । ती जापानी युवती हुन्– २२ वर्षीया यरिका शिवायामा । उनली पोखराका विभिन्न ठाउँमा सेवाग्राहीलाई निशुल्क मेकअप गरिदिन्छिन् । सँगै एउटा बोर्ड राखेकी हुन्छिन् जहाँ लेखिएको हुन्छ– ‘जापानको निशुल्क मेकअप’ । केही मेकअपका सामानहरु पनि हुन्छन् त्यहाँ । उनले आफूसँग भएका ती…