रोचक/विचित्र संसार Archives | Page 62 of 71 | Khabarhub Khabarhub

साउदीकी राजकुमारीले एक युवकलाई खुट्टा चुम्न लगाएपछि …

फ्रान्समा साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदले खुट्टा चुम्न लगाएको भन्दै एक युवकले उनी विरुद्ध मुद्दा दर्ता गराएका छन् । सामान्य फर्निचर उद्योगमा मजदुरी गर्ने ती युवकलाई राजकुमारी हासाले अंगरक्षक मार्फत कुटपिट गरेर खुट्टा चुम्न बाध्य बनाएको आरोप छ । यद्यपी यो घटना भने सन् २०१६ सेप्टेम्बर को हो । पीडित युवकका अनुसार…