रोचक/विचित्र संसार « Khabarhub

‘सम्बन्धविच्छेद’मा सुन्दै अचम्म लाग्ने अदालतको अनौठो फैसला

एजेन्सी– पति–पत्नीको सम्बन्धमा दरार आउँदा अचेल सम्बन्धविच्छेदका घटना बढ्ने गरेका छन् । सम्बन्ध टिकाउन चाहदाचाहदै पनि कतिपय यस्ता अवस्थाहरु आइदिन्छन् कि वैवाहिक सम्बन्धहरु टुक्र्याउनुपर्ने हुन्छ । अन्तत विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको पाइन्छ । सम्बन्धविच्छेदपछि अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ। तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले सुन्दै अचम्म…