Live on
Your Voice, Your Power
एजेन्सी- नेपालमा दुई वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ । तर यूएई सरकारले भने दुई वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको हो । यूएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय…