रोचक/विचित्र संसार « Khabarhub

४० वर्षको उमेरमा ६९ जना बच्चा

सामान्यता एक जना महिलाले कति बच्चा जन्माउन सक्लिन ? यसको कुनै अध्ययन नभएपनि धेरैको उत्तर हुन्छ १०/१२ जना सम्म । अझ अहिलेको युगमा त यति धेरै बच्चा जन्माउने कुरा कल्पना पनि गर्न सकिदैन । तर विश्वकै चर्चित स्थान गाँजामा एकजना महिलाले ६९ जना बच्चा जन्माएकी छन् । त्यो पनि ४० बर्षको उमेरमा । उनको नाम…