Live on
Your Voice, Your Power
हालै स्वीटजरल्याण्डको एक दम्पतीले पुरानो कचौरा ५४ करोड ४० लाखमा विक्री गरेका छन् । ती दम्पतीले घरमा टेनिस बल राख्न प्रयोग गर्दै आएको कचौरा बेचेर उक्त पैसा आम्दानी गरेका हुन् । उनीहरूले सुरूमा कचौरा बेचेर यति धेरै रकम प्राप्त गर्ने सोचेका थिएनन् । चीनको भ्रमण गर्दा खरिद गरेको सो कचौरा १७ औँ सताब्दीको भएको उनीहरूले…