Live on
Your Voice, Your Power
काठमाडौं– केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा एक ‘धानवाली’को खुबै चर्चा र आलोचना भएको छ । नहोस् पनि कसरी ! धान दिवसका दिन आफ्ना गोप्य अंगमा धान रोपेपछि यस्तो हुनु स्वभाविक हो । असार १५ मा सबैले धान दिवस मनाइरहँदा यी धानवालीले भने आफ्नो गोप्य अंगमा धान रोपेर 'फोटोसुट' गराइन् । त्यसपछि उनी एकाएक भाइरल…