Live on
Your Voice, Your Power
चन्द्रमामा बस्ती बसाल्ने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । चन्द्रमामा पानीका श्रोत र मानवबस्तीको लागि विभिन्न समयमा वैज्ञानिकहरुले अध्ययन पनि गरिरहेका छन् । यसबैबीचमा एक कार कम्पनीले भने चन्द्रमामा चलाउन मिल्ने कार बनाउ प्रकृया अघि बढाएको जनाएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले चन्द्रमामा समेत पुग्ने तयारी गरेको छ । टोयोटाले चन्द्रमामा जान…