विचार Archives | Page 14 of 111 | Khabarhub Khabarhub

रामचन्द्रको राज्यमा दामचन्द्रहरुको दबदबा

रत्नपार्कमा कपडा व्यापारी चिच्याउँदै थियो- ‘लौ लिनुस् ५० हजारको चमत्कारी कट्टु।’ आधा लाख पर्ने कट्टुबारे बुझ्न मानिसको भीड लागेछ। एकजना उत्सुकले सोधेछन- ‘यसमा के विशेषता छ र यति महँगो मोल तिर्नुपर्ने ?’ व्यापारीले भनेछ- ‘लगाएर त हेर्नुस् अनि थाहा पाउनुहुन्छ यसको चमत्कार।’ त्यो मानिसले हिम्मत जुटाएर आधा लाखमा कट्टु किनेर त्यसको महिमा सोध्यो। पसलेले कट्टु…