Live on
Your Voice, Your Power
चिकित्सा शिक्षा ऐन २०७५ पछाडिको अवस्था हेर्दा झन् दयनीय हुँदै गएको देखिन्छ। जनशक्तिको आवश्यकता हेर्दा ५६ हजार बढी छ। यो नर्सिङ सेवा भनेको देशभर गाउँ वडा परिवारसम्म विस्तारित गर्नुपर्ने प्रकृतिको छ। तर यसलाई व्यवस्थित गर्न नसक्दा यो क्षेत्रमा संकुचन आउने देखिन्छ। राज्यको अभिमुखीकरण राम्रो भए पनि नीति चाहिँ नियन्त्रणमुखी देखिन्छ। यो विषयमा राज्यको सुविधाजनक दृष्टिकोण…