विचार Archives | Page 29 of 112 | Khabarhub Khabarhub

असारको चटारो र धान दिवस

विषय प्रवेश असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालिएको धेरै वर्ष भयो। तर कृषि प्रधान देशमा कृषि उत्पादन निरन्तर घटेको छ। गत आर्थिक वर्षमा मात्रै सोचेभन्दा १२ लाख मेट्रिक टन धानको उत्पादनमा कमी भयो। गत वर्ष मनसुनले सुरुमै उब्जनीयोग्य जमिन उजाड भयो। केही ठाउँमा लगाएको बाली पाकेको बेला पानी पर्दा सोत्तर भयो। धेरै मानिसको…