विचार Archives | Page 95 of 100 | Khabarhub Khabarhub

अस्ट्रेलिया चुनावका मुख्य मुद्दा: आप्रवासन, कोइलाखानी र पूर्वाधार

अस्ट्रेलियामा मे १८ मा संघीय चुनाव हुँदैछ । हरेक ३ वर्षमा हुने संघीय चुनावमा यसपाली अस्ट्रेलियाको माथिल्लो सदनमा १ सय ५१ जना र तल्लो सदनमा ४० जना प्रतिनिधिहरु चुनिँदैछन् । सत्तासीन लिवरल पार्टी र अन्य साना दलहरुको संयुक्त सरकारका प्रधानमन्त्री स्कट मोरिसनले मे महिनाका लागि चुनाव घोषणा गरेपछि चुनावी सरगर्मी बढेको छ । अस्ट्रेलियाको चुनावमा…