श्रम/वैदेशिक रोजगार « Khabarhub

कुवेतमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, थप ८२ नेपाली काम र दामविहीन

दोहा : कुवेतमा पछिल्लो केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ । काठमाडौँमा एसआरके तथा मदरल्याण्ड म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका ८२ जना नेपाली कामदार अलपत्र परेका छन् । कुवेतस्थित वरबा ओइल सर्विसेस कम्पनी उनीहरु अलपत्र अवस्थामा रहेका छन् । कोरोनाका कारण सप्लाई कम्पनी बन्द भएपछि ६ महिनादेखि…