श्रम/वैदेशिक रोजगार Archives | Page 12 of 50 | Khabarhub Khabarhub

साउदीमा २३ नेपालीको अवस्था दयनीय बन्दै, ५ महिनादेखि तलब नपाएको गुनासो

दोहा-काठमाडौँको भीमसेनगोला रहेको गोल्डेन इगल मेनपावरमार्फत बिगत ९ महिना अघि साउदी पुगेका २३ नेपाली कामदारको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले पाँच महिनादेखि तलब नदिएको र खान बस्नको लागि समेत समस्या भएकोले उनीहरुले गुनासो गरेका छन् । अहिलेसम्म कहि कतैबाट पनि सहयोग नपाएको उनीहरुको भनाइ छ । पीडितहरुका अनुसार नेपालबाट मेनपावर कम्पनीले साउदीको असासात…