Live on
Your Voice, Your Power
दोहा - कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट हिमालय एयरलाइन्सका थप तीन उडान गर्ने तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार अगष्ट १७, २३ र २९ तारिखको लागि तय भएको जनाएको छ । अत: १७ अगष्टको उडानका लागि दूतावासले यस अघि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम…