Live on
Your Voice, Your Power
दोहा- यूएईको शारजाहमा हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ । अगष्ट ८ हत्या घटनाका दुई नेपालीमध्ये एकको पहिचान खुलेको हो । तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने अझै पहिचान खुल्न नसकेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । गल्फ न्युजमा यूएईमा दुई नेपालीको हत्या भएको समाचार प्रकाशन भएपछि…