Live on
Your Voice, Your Power
काठमाडौं- दुबईमा रहेका नेपाली श्रमिकहरुका लागि शुक्रबार बरदुबईमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो । नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरी नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजले जनाएको छ । स्वास्थ्य परीक्षण कार्यक्रम शुक्रबार बिहान…