श्रम/वैदेशिक रोजगार « Khabarhub

मलेसियाले समानरुपमा नेपाली र बंगलादेशका कामदार लैजाने 

मलेसिया- मलेसियाले नेपालबाट कामदार लैजाने प्रक्रिया अनुरुप नै समानरुपमा बंगलादेशबाट कामदार लैजाने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले नेपालसँग भएको श्रम सम्झौता जस्तै बंगलादेशसँग पनि सोही अनुरुप नै श्रम सम्झौता हुने बताएका हुन् । बंगलादेशसँग नयाँ श्रम सम्झौताका लागि द्विपक्षीय छलफल अन्तिम चरणमा पुगेको बताउँदै उनले अब हुने नयाँ सम्झौता नेपालसँग…