Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरिने भएको छ । वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षका प्रवर्द्धनात्मक टोपी, गन्जी, पोष्टर पम्पलेट अनिवार्य रुपमा उपलब्ध गराउने भएका हुन् । दैनिक करीब एक हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेका सन्दर्भमा विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रवर्द्धनात्मक सामग्रीसहित…