श्रम/वैदेशिक रोजगार « Khabarhub

मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त गरिएको छ । मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय परिवर्तन गरिएको हो । आममाफी कार्यक्रमका लागि नेपाली नागरिकलाई सहजीकरण गर्नका लागि मंसिर ३० गतेदेखि पुस १५ गतेसम्मका लागि कार्यालय समय परिवर्तन गरिएको राजदूतावासले…