Live on
Your Voice, Your Power
काठमाडौं– मलेसियाको रोजगारी गत भदौ महिनामा खुलेसँगै त्यहाँ जाने श्रमिकको डिमाण्ड प्रमाणिकरणको काम सुरु भएको छ । मलेसिया रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले भने मलेसियाका रोजगारदाता कम्पनीसँग डिमाण्ड किन्ने थालेका छन् । केही म्यानपावरले कम्पनीका एचआरसँग मिलेर डिमाण्ड किन्ने होडवाजी नै भइरहेको रोजगारी व्यवसायी बताउँछन् । नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका केही म्यानपावर…