Live on
Your Voice, Your Power
काठमाडौं- मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले निर्घात कुटपिट गरेका छन् । मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो । कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई कुटपिट गरेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए । बिरामी भइ कोठामा सुतेका थापालाई…