Live on
Your Voice, Your Power
काठमाडौं–वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लाजिम्पाटस्थित शिखर ईन्टरनेशनल म्यानपावरमा काम गर्ने तार्केश्वर नगरपालिका–२ की ३७ वर्षीया पद्मा जोशीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार प्रहरीमा डिमाण्ड छ भन्दै जोशीले एकजनासँग ६ लाख ठगेकाे सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।…