Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीका लागि दुई महिनाअघि ४४ जना नेपाली महिला चीन पुगेका थिए । नेपालका म्यानपावरमार्फत ती महिला रोजगारीका लागि चीन पुगेका हुन् । चीनको ल्याओनिङ प्रान्तमा रहेको चेतनाथजी, गार्मेन्ट फ्याक्ट्रीमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएर गौशालास्थित कम्पास रिक्र्युटमेन्ट प्रालिले ४४ जना महिला चीन पठाएको थियो । म्यानपावरले ५ सय डलरमा करार सम्झौता गरी चीन…