श्रम/वैदेशिक रोजगार Archives | Page 35 of 50 | Khabarhub Khabarhub

म्यानपावर कम्पनीलाई तत्काल शाखा कार्यालय खोल्न अनुमति दिएको छैन : विभाग

काठमाडौं– वैदेशिक रोजगार विभागले इजातवाला म्यापावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति नदिएको जनाएको छ । वैदेशिक रोजगार ऐन शंसोधनमा म्यानपावर कम्पनीलाई शाखा कार्यालय प्रदेश स्तरमा खोल्न दिने व्यवस्था भएपनि नयाँ कार्यविधि बनाएर मात्र शाखा कार्यालय सञ्चालन गर्ने दिने विभागले जानकारी दिएको छ । पछिल्लो समय म्यानपावर कम्पनी र सरकार बीच म्यानपावरले राख्ने धरौटीका विषयमा टुंगो…