श्रम/वैदेशिक रोजगार « Khabarhub

विदेशमा ज्यान गुमाएका ७ सय ५३ कामदारका परिवारलाई ४८ करोड सहायता

काठमाडौं- वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ७ सय ५३ जना कामदारका परिवारलाई ४८ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डले मृतक २३ महिला र ७ सय ३० पुरुष कामदारका परिवारलाई ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ । बोर्डले अंगभंग तथा बिरामी ३…