श्रम/वैदेशिक रोजगार « Khabarhub

सीप परीक्षणले कोरिया भाषा परीक्षा पास गरेका ५० प्रतिशत प्रभावित

काठमाडौं– दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० जनवरीदेखि रोजगारीका लागि आउने विदेशी श्रमिक हकमा अनिवार्य सीप परीक्षण गरेर मात्र लिने भएको छ । भाषामात्र पास भएर आएका विदेशी श्रमिकमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लक्ष्य लिएको हो । यसको प्रभाव भाषा मात्र…