श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगारीमा जाने महिलामाथि विभिन्न प्रतिबन्ध लगाएर सरकारले विभेद गर्‍यो– मानव अधिकार आयोग

काठमाडौं– वैदेशिक रोजगारीमा जाने महिलामाथि लगाएका सवै प्रतिबन्ध हटाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सुझाव दिएको छ । रोजगारीको खोजीमा विदेशीने महिलाका हकमा उमेर हद, घरेलु काम र अन्य प्रतिबन्ध लगाएर सरकारले विभेद गरेको आरोप आयोगले लगाएको छ । ‘आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ अनुसन्धान प्रतिवेदनमा प्रतिबन्ध र उमेर हदले महिलामाथि विभेद भइरहेको…