Live on
Your Voice, Your Power
मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाका ठूला रोजगारदाता कम्पनीले विदेशी कामदारको कोटा नघटाउने बताएका छन् । पछिल्लो समय मलेसियाका रोजगारदाता कम्पनीले सन् २०१९ भित्र ३० हजार नागरिकले रोजगारी गुमाउने अवस्था सिर्जना हुने चेतावनी दिइरहेको बेला मन्त्री कुलासेगरनले मलेसियाले रोजगारीका अवसर घटाउने भन्दा अझै धेरै सिर्जना गर्ने बताएका छन् । मलेसियन रोजगारदाता महासंघले सन् २०१९…