साहित्य « Khabarhub

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान

काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २५ औ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दायित्व वाङ्मय विशिष्ट सम्मान रमेशचन्द्र देवकोटा र डीआर पोखरेललाई प्रदान गरिएको हो । यस्तै दायित्व वाङ्मय सम्मान अमर कुमार प्रधान र बासुदेव गुरागाईँलाई प्रदान गरिएको छ भने विद्धच्छिरोमणि हेमराज…