साहित्य « Khabarhub

रिमालको जेन-जी कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक

काठमाडौं– साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लेखिएको जेन-जी आन्दोलनमा केन्द्रित कवितासङ्ग्रह लाभा सार्वजनिक भएको छ। गत भदौमा नेपालमा विकसित भएको जेन-जी आन्दोलनलाई आधार बनाएर तयार पारिएको उक्त कृति विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित रहेको जनाइएको छ। पुस्तकका प्रकाशकका रूपमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेकी छन् । कृतिमा २३ वटा कविता तथा पुस्तकको आवरणमा एक…