Live on
Your Voice, Your Power
विद्या कसम, आमा ! अब म स्कुल जाने छैन, झ्यालखान जाने मौका पाए छोड्ने छैन, पच्चिस बर्ष स्कुल, कलेज र विश्वविध्यालय धाउने ले के पाए ? चौध बर्ष झ्यालखान बस्न पाए, प्रधानमन्त्रि पाउन बेर छैन ! सरकारले भ्रस्टाचारीलाई भटाभट समाउन लाग्यो, झ्वाट्ट सुन्दा मलाइ पनि शुरुमा त खुब खुसि लाग्यो सातो त त्यतिबेला गयो, जब…