Live on
Your Voice, Your Power
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु प्रकरणमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको हो। प्रशासनका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिको सदस्यहरूमा वीरेन्द्रनगर नगरपालिका–११ का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार…