Live on
Your Voice, Your Power
काठमाडौं- अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अनिश्चितकालीन अनशनमा छिन् । बाँकेकै निर्मला कुर्मीको हत्याबारे उनी अनशन बसेको यो छैटौं पटक हो । निर्मला हत्या प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न आफूसहितका अधिकारकर्मीले पटक–पटक आवाज उठाउँदै आएको उनले बताइन् । तर पनि सरकारले निरन्तर बेवास्ता गरेको उनले गुनासो गरिन् । २०८२ फागुन…