अपराध « Khabarhub

२६ किलो अफिमसहित ५ पक्राउ

सुर्खेत- कर्णाली प्रदेश प्रहरीले २६ किलो लागूऔषध (अफिम)सहित पाँच जनालाई पक्राउ गरेको छ । जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानबाट २६ किलो अफिमसहित पाँचजनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । एसएसपी बास्तोलाका अनुसार भदौ २० गते रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-५, जलिगार्डबाट १६ केजी लागुऔषध (अफिम) तीनजनालाई पक्राउ गरिएको हो । पक्राउ…