अपराध « Khabarhub

महोत्तरीमा भन्सार छली ल्याइएको मटर र चुरा बरामद

महोत्तरी – महोत्तरीको एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकाबाट प्रहरीले डेढ क्विन्टल मटर र ५ कार्टुन चुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो । वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले…