अपराध « Khabarhub

६ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ

काठमाडौं– प्रहरीले ६ किलो अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइनालाई पक्राउ गरेको हो । पाभेल र एलिना काठमाडौंबाट हङकङ जान…