Live on
Your Voice, Your Power
काठमाडौं– स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फूलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपाकिकास्थित दशजगा क्षेत्रबाट उक्त परिमाणको नगदसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका एसपी…