अपराध « Khabarhub

वडा कार्यालयमा चोरी, दर्ता चलानी किताब पनि लगे

राजविरज– राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा चोरी भएको छ । गएराति भएको चोरीमा चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए । चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उनले…