अपराध « Khabarhub

हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ

राजविराज- सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आइतबार हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागूऔषध हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर  का विशाल राय र डाक्नेश्वरी– ७…