Live on
Your Voice, Your Power
काठमाडौं - अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्वरबाट तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे विशेष प्रहरी टोलीले बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएर जाँच गर्दा गैरकानुनी कारोबारमा संलग्न रहेको खुलेको थियो । पक्राउ पर्नेमा कपिलवस्तुको…