प्रहरी Archives | Page 102 of 111 | Khabarhub Khabarhub

काठमाडौंमा कोठा खोजिदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं– कठामाडौंमा कोठा खोजिदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सामाजिक सञ्चाल फेसबूकमा ‘रूम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ नामक पेज बनाएर विभिन्न व्यक्तिबाट काठमाडौंमा कोठा खोजिदिने भनेर पैसा उठाउने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भोजपुर घर भइ हाल जुम्लाको चन्दननाथ बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई…