प्रहरी Archives | Page 52 of 111 | Khabarhub Khabarhub

वर्षेनी करणी तथा आत्महत्याका घटना बढेको तथ्यांक सार्वजनिक

काठमाडौँ–  नेपाल प्रहरीको तथ्यांकले वर्षेनी जबरजस्ती करणी तथा आत्महत्याका घटना बढेको देखाएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार गरेको कार्यक्रममा करणी, आत्महत्या जस्ता आपराधिक क्रियाकलाप वर्षेनी बढ्ने गरेको तथ्यांक सार्वजनिक गरिएको हो । गत वर्ष भन्दा यो वर्ष मात्रै १४ प्रतिशतले आत्महत्याका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यसरी विगत चार वर्षदेखि नै आत्महत्या गर्ने…