प्रहरी Archives | Page 53 of 110 | Khabarhub Khabarhub

छोरीलाई जबरजस्ती करणीको प्रयास, बाबु पक्राउ

बर्दिया- आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तिन नाम)ले जबरजस्ती करणी प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम बहादुर शाहीका अनुसार राति साढे १२…