प्रहरी Archives | Page 72 of 110 | Khabarhub Khabarhub

असईको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (जनपद) को स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको नतिजा बिहीबार सार्वजनिक गरेको छ। गत माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको हो । साथै उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा समबन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सम्बन्धित परीक्षा केन्द्रमा पछि प्रकाशित गरिने जनाइएको छ । हेर्नुस्…